Techie IT
शनिबार, वैशाख ६,२०८२

आगामी चुनावमा गठबन्धनभित्र तालमेल गर्ने कांग्रेसको निर्णय


काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको गत सोमबारबाट सुरु भएको केन्द्रीय समिति बैठक विभिन्न निर्णय गर्दै आज सकिएको छ । बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्ने निर्णय समेत गरेको छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर अघि बढ्ने भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545