नेपाल बिद्यार्थी संघको प्राण रक्षाथ खबरदारी भेला सम्पन्न

काठमाण्डौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको प्राण रक्षा खबरदारी भेला सम्पन्न भएको छ ।
काठमाण्डौंका बिभिन्न क्यामपसका नेबिसंघको नेत्तव गरिरहेका अगुवा नेता कार्यकृता भेला भई खबरदारी गरेका छन् ।
लामो समय देखी संगठनलाई बन्धक बनाइएकोमा तिव्र असन्तुष्र्टी व्यक्त गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल बिद्यार्थी संघका लोकप्रयि नेता तथा सुशिल कोइराला सोसलिष्ट युथ र्सकलका केन्द्रिय अध्यक्ष तारा बहादुर थापा रहेका थिए ।
कार्यक्रममा बोल्दै उहाँले सभापति शेर बहादुर देउवाले हजारौं बिद्यार्थीहरुको भविष्य माथी कुठराधात गरेको र संगठनलाई बन्धक बनाएको हुँदा सभापति लाई इतिहासले प्रश्न सोध्ने बताए ।
कार्यक्रममा नेपाली कांगे्रस तनहुका नेता याम बहादुर खाँण, नेपाल बिद्यार्थी संघ अस्कल क्याम्पसका नेता अमृत जङ्ग बस्नेत, थापाथलि क्याम्सका नेबिसंघका इकाई अध्यक्ष विष्णु
मुलपति, नेबिसंघ रामेछापका नेता दिपक कार्की लगाएतले पार्टी नेत्तवको तिव्र आलोचना गरेका छन् ।
उक्त कार्यक्रमको संञ्चालन नेबिसंघ बालमिकि क्याम्पसका नेता शिवलाल पाण्डेले गरेका थिए ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघका नेता अजुन पाण्डे, बिशाल पौडेल, नेबिसंघ गुल्मीका जिल्ला सदस्य अमृत भण्डारी लागाएले नेबिसंघ लाई तत्काल पूर्णता नदिय आगामी निर्वाचन कांग्रेसका लागि सुखद नहुने चेतावनी दिएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #तारा बहादुर थापा, #नेपाल बिद्यार्थी संघ, #नेपाली कांग्रेस, #शेर बहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्