Techie IT
शनिबार, वैशाख ६,२०८२

 सत्ता गठबन्धन सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानून संशोधन गर्न सहमत


काठमाडौँ । सत्ता गठबन्धनको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानून संशोधन गर्न सहमति भएको छ ।

पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बैठकमा सहमति जुटको जानकारी दिँदै आजै बस्ने प्रतिनिधिसभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधन सम्बन्धी विधेयक पेश गरिने बताउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545