Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा सुरु


काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।

हिजोको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेश गरिएको थियो  ।

आजको बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत सरकारको काम कारबाहीका विषयमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545