उपसभापति धनराज र पूर्व महामन्त्री सिटौलासँग तरूणा अध्यक्ष गुरुङको भेटवार्ता

काठमाडौं। तरुण दलका अध्यक्ष विद्धान गुरुङको दौडधुप बढेको छ ।
आज (सोमबार) उनले पार्टीका उपसभापति धनराज गुरुङ र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । उक्त भेटमा तरुण दल बिस्तारसम्बन्धी गहन छलफल भएको जनाईएको छ ।
नजिकिँदै गएको प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन भातृ संगठनहरुको प्रमुख भूमिका रहने भएकोले विवादरहित समिती निर्माण गर्नुपर्ने द्वय नेताहरुले सुझाव रहेको जनाईएको छ ।
उक्त भेटमा अध्यक्ष गुरुङले सबैलाइ मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्