Techie IT
आईतबार, वैशाख ७,२०८२

तरुण दल अध्यक्ष गुरुङद्धारा बक्र इदको अवसरमा शुभकामना व्यक्त


काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ्ले बक्र इदको अवसरमा शुभकामना दिनुभएको छ ।

आइतबार अध्यक्ष गुरुङले शुभकामना सन्देश दिँदै इस्लाम धर्मालम्बीहरूलाई शुभकामना दिनुभएको हो । उहाले स्वदेश र विदेशमा रहेका नेपाली इस्लाम धर्मालम्बीहरू बक्र ईदको अवसरमा शुभकामना दिनुभएको छ ।

अध्यक्ष गुरुङले ईद–उल अजहाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना दिनुभएको हो ।
बक्र ईदको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विद्वान गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545