कांग्रेस नेता रामचन्द्र पौडेल र तरुण दल अध्यक्ष गुरुङबीच भेटवार्ता

काठमाडौं। नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल र नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङबीच भेटवार्ता भएको छ। नेता पौडेलको निजि निवास बोहोराटारमा भेट भएको हो।
भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र संगठन चुस्त दुरुस्तका साथ अगाडि बढाउने बिषयमा छलफल भएको तरुण दल अध्यक्ष गुरुङ्गले जानकारी दिए। गुरुङ पछिल्लो समय संगठनलाई खरो रुपमा उतार्न लागिपरेका छन्। यसैक्रममा उनले पार्टीका शिर्ष नेताहरुलाई भेट गरिरहेका छन्।
आज भएको भेटमा बरिस्ठ नेता पौडेलले संगठनलाई आफ्नो तर्फबाट संधै साथ रहेको बताएका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #रामचन्द्र पौडेल, #विद्वान गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्