Techie IT
आईतबार, वैशाख ७,२०८२

अखिल क्रान्तिकारीमा भाँडभैलो, १९७ जनाको समानान्तर कमिटी गठन


काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की पक्षले समानान्त कमिटी गठन गरेको छ ।

प्रज्ञा भवनमा माओवादीको केन्द्रिय समितिको पूर्ण बैठक चलिरहँदा विद्यार्थी संगठनमा भाँडभैलो देखिएको हो ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान बिपरित चलेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको हो ।

कार्की समुहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।

जसमा १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गरिएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अखिल क्रान्तिकारी, #नेकपा माओवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545