Techie IT
आईतबार, वैशाख ७,२०८२

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै


काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यस्तै विभिन्न विधेयक, प्रतिवेदन र सन्देश टेबुल हुने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो एक बजे नै बोलाइएको छ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #संघीय संसद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545