चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्न बिष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकले पार्टीमा अराजकता निम्त्याउनेलाई कारबाही गर्न कार्यदल गठन गरेको हो।
स्थानीय तहको निर्वाचनमा गठबन्धन र सरकारको घेराबन्दीबीच पहिलो शक्ति नबनेपछि पार्टीभित्रकै अराजकताको कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनको समीक्षा गरेर असार मसान्तसम्म जिल्ला र प्रदेश कमिटीलाई आत्मसमीक्षा रिपोर्ट पठाउन निर्देशन दिएको बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्