Techie IT
आईतबार, वैशाख ७,२०८२

राहदानी विभाग अगाडि युवा संघ विरोध


sharethis sharing button

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले त्रिपुरेश्वस्थित राहदानी विभाग घेराउ गरेको छ ।

राहदानी वितरणमा भएको ढिलासुस्ती र विभागमा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै आइतबार सरकारलाई दबाब दिन युवा संघका कार्यकर्ताले घेराउ तथा प्रदर्शन गरेका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #राष्ट्रिय युवा संघ नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545