Techie IT
बिहीबार, माघ ३,२०८१

जनता समाजवादी पार्टी फेरि फुट्ने


काठमाडौँ । जनता समाजवादी पार्टी फेरि फुट्ने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई सहमतिमै अलिग्गने भएका हुन् ।

उनीहरुबीच सहज तवरले अलग हुने सहमति भएको बताइएको छ ।

भट्टराईसँगै जसपाका केही नेताहरु जानेछन् ।

अध्यक्ष यादवले भट्टराई पक्षलाई कारवाही गरेपछि विवाद चर्किएको थियो । यससँगै अब छुट्टिने सहमति भएको हो ।

जसपाबाट यसअघि महन्थ ठाकुर पनि अलग भएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #उपेन्द्र यादव, #जनता समाजवादी पार्टी, #बाबुराम भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545