Techie IT
शनिबार, वैशाख ६,२०८२

आगामी संसदीय निर्वाचनमा चुनाव लड्ने सर्वेन्द्र खनालकोे घोषणा


काठमाडौँ । पूर्वआईजीपी सर्वेन्द्र खनाल सक्रियमा आएका छन् ।

प्रहरीका रुपमा पृथक परिचय बनाएका खनालले आगामी संसदीय निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन् । एक अन्तर्वार्तामा खनालले निर्वाचन लड्ने बताएका हुन् ।

उनी स्वतन्त्र निर्वाचन लड्लान् वा राजनीतिक दलबाट आउलान् विषय भने सबैको चासोको विषय रहेको छ ।

प्रहरीमा अनुसन्धान तथा समाज गरेका कार्यबाट लोकप्रीयता कमाएका खनालको राजीनितक यात्रा कस्तो बन्छ भने आम चर्चाको विषय भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सर्वेन्द्र खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545