Techie IT
बिहीबार, माघ ३,२०८१

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने


काठमाडौँ। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् ।

झाँक्रीले पत्रकार सम्मलेनमार्फत राजीनामाबारे जानकारी दिन लागेकी हुन् ।

संसदमा प्रश्नहरुको जवाफ दिए लगत्तै झाँक्रीले पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्न लागेकी हुन् ।

आजै पर्यटनमन्त्री प्रेम आलेले पनि राजीनामाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै छन् । उनले यसअघि अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामकुमारी झाँक्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mostly Cloudy
6:54 am5:32 pm +0545