Techie IT
शनिबार, वैशाख ६,२०८२

‘बहुदलीय जनवाद नेपालको विशिष्टतामा विकसित मार्क्सवादी सिद्धान्त: ईश्वर पोखरेल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद नेपालको विशिष्टतामा विकसित मार्क्सवादी सिद्धान्त भएको बाउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनद्वारा  काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिष्ट पद्धतिबाट विकसित मार्क्सवादी सिद्धान्त भएको उल्लेख गर्नुभयो ।

उहाँले कुनै पनि राजनीतिक दल सधैँ राज्य सत्तामा रहन नसक्ने भन्दै आवधिक जनअनुमोदनले कम्युनिष्ट शक्तिलाई थप बलियो बनाउँदै लैजाने दाबी गर्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545