मन्त्री हेरफेरको निर्णय तुरुन्तै कार्यान्वयन गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त कुरा राखिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
नेता खनालका अनुसार आजको बैठकमा मन्त्री हेरफेरको निर्णय तुरुन्तै कार्यान्वयन गर्ने प्रधानमन्त्रीलाई भनेको र प्रधानमन्त्रीले निर्णयबारे पत्र आइसकेको र कार्यान्वयन गर्ने बताएका छन । एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएकाहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि नाम सिफारिस गरिसकेको छ । बजेट पारितका लागि रोकिएको नेताहरू बताउँछन् । त्यसैगरी, आजको बैठकमा एसपीपीबारे पनि छलफल भएको खनालले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्