गठबन्धनले कार्यपालिका र जिल्ला समन्वयमा तालमेल गर्ने

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्ला स्तरीय समितिलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले प्रदेश र जिल्ला स्तरका समितिहरुलाई स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरुबीच सहमति गरेर अगाडि बढ्न निर्देशन दिएको हो।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सत्तारुढ पाँचदलीय गठबन्धन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्