स्थानिय तह निर्वाचन २०७९ को सन्दर्भमा आयोजित उम्मेदवार परिचय तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

उत्सव बजगाईँ
काठमाडौं ,बैशाख २४ गते |
मन्डनदेउपुर – काठमाडौं सम्पर्क मञ्च द्दारा आयोजित उम्मेदवार परिचय तथा चियापान कार्यक्रम कोटेश्वरको गौंरीशंखर पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटा को प्रमुख आतिथ्यमा तथा मन्डनदेउपुर -काठमाडौ सम्पर्क मन्चका अध्यक्ष प्रभुराम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम निर्वाचन परिचात्मक कार्यक्रम भएको हुदाँ वर्तमान मेयर उम्मेरवार बिदुर सापकोटा र उपमेयर उम्मेदवार सरिता ढकाल लगायत १२ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरुको पनि उपस्थित रहेको थियो।
उक्त कार्यकममा पूर्व मन्त्री गोकुल बास्कोटाले कसैको डर धम्की ,पैशा को लालचमा नफस्न पनि आग्रह गर्नेु भएको छ ।
नगरलाई कृषी क्रान्ति लगायत सम्पूर्ण नगरबासीलाई रोजगार सृजनामा र प्रविधीमन्त्री मा जोड दिने माग गर्नु भएको छ ।
उक्त कार्यक्रम बाटै मेयरका उम्मेदवार बिदुर सापकोटा लगायत सम्पूर्ण टिमलाई जितको अडान शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नगरपालिकाका बरिष्ट नेताहरुले पनि उम्मेदवारहरुमा बिजयको शुभकामना सहित स्वागत मन्तव्य दिनु भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्