काठमाडौं महानगरपालिका वडा १० एमालेको ५०१ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १० एमालेको ५०१ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन गरेको छ ।
मंगलबार बसेको एमाले १० नम्बर पार्टी कमिटिको बैठकले ५०१ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकले रामप्रसाद अमगाईको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको छ ।
बैठकले गुरुभक्त निरौला सचिव, आर्थिक परिचालन कमिटी संयोजक हिरा थापा मगर , सचिव अरुण बस्नेत
युवा तथा स्वयंसेवक परिचालन, संयोजक प्रकाश गौतम,सचिव हरि श्रेष्ठ, प्रतिवद्दतापत्र लेखन, संयोजक राम प्र.अमगाई
संचार तथा प्रचारप्रसार संयोजक सुजन श्रेष्ठलाई कामको जिम्मेवारी दिएको जनाएको छ ।
त्यस्तै सानोगौचरण मतदान केन्द्र परिचालन कमिटीमा
संयोजक, नारायण पौडेल, रत्नराज्य मा.वि मतदान केन्द्र परिचालन कमिटी, संयोजक कल्पना भुषाल भण्डारी मेरिगोल्ड मतदान केन्द्र परिचालन कमिटी, संयोजक झल्का शर्मा, एस.भी एकेडेमी मतदान केन्द्र परिचालन कमिटी, संयोजक हिरा थापा मगर सचिव अरुण बस्नेत कार्यालय व्यवस्थापन कमिटी, संयोजक बलिभद्र राजभण्डारी, महिला परिचालन कमिटी, संयोजक चेतकुमारी मैनाली, सचिव शारदा उप्रेती बुद्धिजीवी तथा सल्लाहकार कमिटी, संयोजक गुरुभक्त निरौला लगायतलाई स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारमा केन्द्रित हुन निर्देशन दिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्