Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाल विद्यार्थी संघ र तरुण दल कांग्रेस को मेरुदण्ड हो : विद्वान गुरुङ


 

नेपाल बिध्यार्थी संघ ५३औ स्थापना दिवसमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सम्बोधन गर्नुहुदै नेविसंघ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले नेपाल बिध्यार्थी संघ र नेपाल तरुण दल नेपाली काङ्ग्रेसको मेरुदण्ड भएको र आउने तिनै तहको निर्वाचनमा बिध्यार्थी र तरुण हरु हातेमालो गर्दै नेपाली काङ्ग्रेसको उम्मेदवारलाई बहुमतले जिताउदै देशको पहिलो पार्टि बनाउन मुख्य भुमिका खेल्ने बताउनुभयो ।

अहिलेको हाम्रो लडाइ लोकतन्त्र र ओलितन्त्र को विचमा रहेको बताउदै अध्यक्ष गुरुङले गठबन्धन भत्काएर देशलाई अनिर्णयको बन्दी बनाउदै ब्यवस्थानै खतरामा पार्ने षड्यन्त्र भैरहेको हुदा सम्पुर्ण बिध्यार्थी र तरुणहरु सजग रहन आग्रह गर्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विद्वान गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545