काठमाडौं महानगर क्षेत्र नं. १ को चारै वडामा एमालेको उम्मेदवार सिफारिस, को हुन् ती ?

काठमाडौं । यही बैशाख ३० गते देशभर हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षीत गरि एमाले काठमाडौं महानगरपालिकाको क्षेत्र नं. १ का चारै वडामा उम्मेदवार सर्वसम्मत सिफारिस गरिएको छ ।
एमाले वडा नं १० मा अशोक कार्की, ११ मा योगेन्दमान श्रेष्ठ, २९ मा शिवराम राजवंशी (श्रेष्ठ), वडा नं ३१ मा सरोज ढकालको अध्यक्षतामा पाँच सदस्य सिफारिस गरेको नेकपा एमाले प्रदेश सांसद गणेश दुलालले जानकारी दिए ।
उनले महानगरपालिका क्षेत्र नं. १ को चारै वडामा सर्वसम्मत सिफारिस गरेकाले अब जिल्लाबाट निर्णय भएर चुनावी अभियानमा सक्रिय भएर लाग्ने बताए । साथै, सांसद उनले विगतमा एमालेको सरकारले गरेका विकास निमार्णका राम्रा काम लिएर जनतामा जाने प्रतिक्रिया दिए ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्