Techie IT
मंगलबार, वैशाख ९,२०८२

बुधबारको लागि बोलाइयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौं । नेपाली कांग्रेसस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते बुधबार बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545