Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेमा उम्मेदवार छनोटको जिम्मेवारी बाँडफाँड, महानगर र उपमहानगरको जिम्मेवारी केन्द्रलाई


काठमाडौं । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी पार्टीका विभिन्न तहलाई तोकेको छ ।

स्थानीय तहका उम्मेदवार छान्ने जिम्मा जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए


क्याटेगोरी : राजनीति
ट्याग : ##एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545