भीमसेनदासको समर्थन इन्द्र बानियाँलाई

काठमाडौं । कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई समर्थन गरेका छन् ।
सभापति पदमा इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान मध्ये पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गरेका हुन् ।
आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले सभापतिमा बानियाँलाई मतदान गर्न आफ्ना समर्थकलाई आग्रह गरे ।‘सम्पूर्ण साथीहरुले उहाँ ९बानियाँ० को पक्षमा मतदान गर्न आग्रह गर्छु । उहाँ संसदीय दलको नेता हुनुहुन्छ । भोलि मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सबै कुरा उहाँको वरिपरी घुमिरहेको छ,’ उनले भने ।
आइतबार बिहान सार्वजनिक मत परिणाममा बानियाँले ९९२ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत पाए । तेस्रो भएका प्रधानले १९७ मत ल्याएका हुन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #भीमसेनदास
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्