Techie IT
सोमबार, वैशाख ८,२०८२

दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


चितवन, १३ मंसिर । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले नेकपा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

चितवनको सौराहास्थित एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचनकाे सूचना जारी गरेसँगै प्रसाईँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमाले केन्द्रीय सदस्य, #दुर्गा प्रसाईं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545