Techie IT
आईतबार, वैशाख ७,२०८२

दशौँ हजार पूर्व लडाकुहरु एमाले प्रवेश गर्दैछन्ः ओली


काठमाडौँ, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौँ हजार पूर्व लडाकुहरु एमाले प्रवेश गर्ने बताएका छन् ।

शुक्रबार चितवनको नारायणी नदीको किनारमा पार्टीको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीको सशस्त्र युद्धका क्रममा योगदान गरेका लडाकुहरु एमाले प्रवेश गर्न लागेको बताए ।

उनले माओवादी अध्यक्ष तथा प्रचण्डलगायत लाभको फाइदा उठाउने माथि व्यंग्य गर्दै अध्यक्ष ओलीले पूर्वलडाकुहरुको योगदानले को को मन्त्री मेयर भने भन्दै प्रश्न गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545