Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेले गरेको कामले गिनिज बुकको आधा त भरिएलाः एमाले अध्यक्ष ओली


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार छँदा देखिने गरी धेरै काम गरेको दावी गर्नुभएको छ ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले गरेको कामको चर्चा गर्नुभएको छ ।

‘देशभर एकै दिन ३९६ वटा अस्पताल शिलान्यास गरियो यस्ता विषय गिनिज बुकमा धेरै लेखिएको हुन्छ, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले रेकर्डका लागि दावी नगरेको मात्रै हो । हामीले गरेका धेरै कामले गिनिज बुकको आधा त भरिएला, ‘अध्यक्ष ओलीले भन्नुभयो ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमालेले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545