पार्टीको हितबिपरीत र गुठबन्दिमा लाग्नेकाे साधारण सदस्य खारेज हुन्छ-सभापति खड्का (फोटो फिचर)
नेपाली काङ्ग्रेस संखुवासभाका जिल्ला सभापति दिपक खड्काले पार्टी विरूद्द लाग्ने र नेताका व्यक्तिगत टिकाटिप्पणी गर्नेकाे साधारण सदस्य समेत खारेज गरिदिने बताउनुभयो । सङ्खुवासभाकाे खांदबारीमा मङ्गलबार अायाेजित चियापान कार्यक्रममा दशैको शुभकामना दिनुहुदै सभापति खड्काले पार्टीको हितबिपरीत र गुठबन्दिमा लाग्ने काेहि कसैलाई नछाड्ने बताउनुभयो ।
क्याटेगोरी : फोटो फिचर, राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्