Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभा काङ्ग्रेस जिल्ला सभापतिमा पूर्व राज्यमन्त्री दिपक खड्काको उम्मेदवारी


संखुवासभा – पूर्व राज्यमन्त्री दिपक खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

समग्र जिल्लाको विकासका लागि खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिन लागेको श्रोतले जनाएको छ ।

खड्काले चाँडै सञ्चारकर्मी मार्फत सभापतिको उम्मेदवार घोषणा गर्ने तयारी गरेका छन् ।

संखुवासभामा असोज १५ गते जिल्ला अधिबेसन हुँदैछ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #breaking, #दिपक खड्का, #नेपाली काङ्ग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545