Techie IT
आईतबार, वैशाख ७,२०८२

सरकारमा सहभागी नहुने जसपा ठाकुर पक्षको निर्णय


काठमाडौँ, २९ असार । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्त ठाकुर पक्ष काँग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ ।

बालकुमारीमा मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगमा पार्टीबारे विचाराधीन विषय रहेकाले अहिल्यै सहभागी नहुने सो पक्षले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #ठाकुर पक्ष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545