Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता


काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।नेता नेपालले बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपतिसँगको भेटवार्ता गर्नु अघि नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा गएर भेटेका
थिए ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##राष्ट्रपति र  नेपालबीच भेटवार्ता, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545