Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले महाधिवेशनको कार्यतालिका सार्वजनिक ,  वडा जिल्ला अधिवेशन कहिले हुन्छ ?


नेकपा एमालेले आसन्न महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आउँदो मंसिर २ देखि ६ गतेसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका बनाएको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ। ​

उक्त अपानीका अनुसार  वडा अधिवेशन भदौ ५ , पालिका अधिवेशन भदौ १५ र जिल्ला अधिवेशन भदौ ३० मा तय गरिएको छ भने असोज २३ गते प्रदेश अधिवेशन हुनेछ ।

२०७८ वैशाख  ६ , १० र १२ मा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा कार्यतालिका उल्लेख गरिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545