Techie IT
आईतबार, वैशाख ७,२०८२

केपी ओली समूहको टोखा नगरस्तरीय भेला हुँदै , ईश्वर पोखरेलले भेलालाई सम्बोधन गर्ने


टोखा काठमाडौ । नेकपा केपी ओली समूहको टोखा नगरस्तरीय भेला हुँदै छ ।

टोखा नगर कमिटिद्धारा आयोजित सो भेला माघ १० गते १२ बजे सद्धभाव पार्टी प्यालेसमा हुने नेकपाका नेता सत्यनारायण डंगोलले बताए ।

भेलामा नेकपा ओली समूहका शिर्षत नेताहरुको उपस्थीती रहने छ भने प्रमुख अतिथिका रुपमा नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थिती रहने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #टोखा नगरस्तरीय भेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545