Techie IT
बुधबार, माघ २३,२०८१

सरकार विरुद्ध कांग्रेसको शक्ति प्रदर्शन


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले  सोमबार देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । 

काठमाडौंमाको  विभिन्न स्थानबाट आएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका छन ।

 

 भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

काँग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कांग्रेसको शक्ति प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545