राप्रपाका नेता नेकपामा प्रबेश , मन्त्री भट्ट द्धारा स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्दिय सदस्य राम बहादुर शाह नेकपामा प्रबेश गरेका छन ।
नेकपा स्थायी कमिटि एवम् उधोग , वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट , पुर्व मन्त्री एवम सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापा , केन्द्रिय सदस्य लाल बहादुर थापा , नारद मुनि राना ,दामोदर भण्डारि , दिपक प्रकाश भट्ट ,लिलाधर भट्ट लगाएतका नेता कार्यकर्ताको उपस्थितिमा शाह नेपाल कम्युनिष्ठ पार्टिमा प्रबेश गरेका हुन ।
क्याटेगोरी : राजनीति
ट्याग : #राप्रपाका नेता नेकपामा प्रबेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्