Techie IT
शनिबार, वैशाख ६,२०८२

एसईई परिक्षामा सहभागी संखुवासभाका विद्यार्थीहरु : तस्बिरहरु  


एसईई परिक्षामा सहभागी संखुवासभाका विद्यार्थीहरु , अनुगमन गर्दै स्थानिय सरकार 
खांदबारी – संखुवासभाको खांदबारी स्थित रहेको श्री हिमालय माध्यमिक बिद्यालयमा रहेको “क” केन्द्रमा बिहीबार एसईई परिक्षमा सहभागी विद्यार्थीहरु ।

खांदबारी नगरपालिका भित्रको विभिन्न परिक्षा केन्द्रको अनुगमन निरिक्षण गर्ने क्रममा हिमालय माध्यमिक बिद्यालय खांदबारीको “क” केन्द्र आईपुग्नुभएका खांदबारी नगरका नगर प्रमुख महेश थपलिया र संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले परीक्षा सन्चालनमा खटिनुभएका शिक्षकहरुलाई बिशेष निर्देशन दिनुभएको छ ।

संखुवासभामा यसपटक एसईई परिक्षा १६ केन्द्रमा सन्चालन भईरहेको र २ हजार ६ सय २७ जना विद्यार्थी सहभागी रहेको शिक्षा बिकास तथा समन्वय ईकाई संखुवासभाले जनाएको छ ।

क्याटेगोरी : फोटो फिचर, फोटो कथा
ट्याग : #फोटो समाचार, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545