Techie IT
बुधबार, माघ २,२०८१

रमणीय अरुण नदि (तस्बिर)


रमणीय अरुण नदि

धनकुटा, चानुवा । सङ्खुवासभा, भोजपुर र धनकुटाको संगमस्थल लेगुवा हुँदै बगेको अरुण नदि ।


चीनबाट संखुवासभाको किमाथांका हुंदै नेपाल प्रवेश गर्ने अरुण नदि, सप्तकोशीको एक मुख्य नदी हो ।


क्याटेगोरी : फोटो समाचार
ट्याग : #अरुण नदि, #धनकुटा, #फोटो, #भोजपुर, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545