Techie IT
आईतबार, वैशाख ७,२०८२

भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रिक्टर स्केलको भूकम्प


भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।

बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको  बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545