प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको शल्यक्रिया सफल
काठमाडौं, २९ वैशख । सोमबार बिहान पत्थरीको शल्यक्रिया गर्न शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको दिउँसो पित्तथैलीमा पत्थरीको शल्यक्रिया सफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको एक दुई दिनमै उनको डिस्चार्ज हुने उनका भाइ चन्द्र थापाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्