Techie IT
आईतबार, वैशाख ७,२०८२

राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरू पक्राउ


काठमाडौं, ७ बैशाख । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरूलाई पक्राउ गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेका बेला उनीहरूलाई भित्रैबाट पक्राउ गरिएको हो । आज जारी प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने विषयमा छलफल चलिहरहँदा उनीहरूलाई पक्राउ गरिएको हो ।

राप्रपाले आज बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरू पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545