Techie IT
बिहीबार, वैशाख ४,२०८२

बालेनले भेटे तीनकुने घटनामा जलाइएका पत्रकार रजकका परिवारलाई


काठमाडौं, २६ चैत । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेका छन् ।

आज रजक निवासमै पुगेर बालेनले परिवारसँग भेट गरेका हुन् ।

मेयर बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको न्यायिक छानबिनको माग गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनले भेटे तीनकुने घटनामा जलाइएका पत्रकार रजकका परिवारलाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:35 am6:30 pm +0545