Techie IT
बिहीबार, वैशाख ४,२०८२

नेपाल बारमा मतान्तर फराकिलो पार्दै कांग्रेस-एमाले प्यानल, कसको कति मत ?


काठमाडौं ।  नेपाल बार एशोसियनको मतगणना जारी छ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको जारी गणनाको अपडेटअनुसार कांग्रेस-एमाले प्यानलले मतान्तर फराकिलो पार्दै लगेको छ ।

सत्ताधारी गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेसनिकटको डीएलएका उम्मेदवार विजयप्रसाद मिश्र ८६९ मतका साथ अगाडि छन् । त्यस्तै माओवादी, रास्वपानिकटका कानून व्यवसायीको प्यानलबाट लडेका रमनकुमार श्रेष्ठ ५२९ भोट ल्याएर मिश्रलाई पक्षाइरहेका छ्न ।

महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाको ८७१ मत हुँदा यज्ञमणि न्यौपाने ४५६ भोट ल्याएर दोस्रो स्थानमा छन् ।   


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कसको कति मत ?, #नेपाल बारमा मतान्तर फराकिलो पार्दै कांग्रेस-एमाले प्यानल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:35 am6:30 pm +0545