राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेकाहरूको म्याद थपबारे प्रहरी अनिर्णीत

काठमाडौं । राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका नेताहरूको म्याद थप्ने, नथप्नेबारे प्रहरी अनिर्णीत बनेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले अहिल्यै म्याद थप्न लैजाने तयारी नरहेको बताए । ‘हामी अझै निष्कर्षमा पुगेका छैनौं, उनले भने, ‘सबै कुरा हेरेर दिनभरिमा केही न केही होला ।’
शुक्रवार काठमाडौंको कोटेश्वर-तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनलाई उत्तेजक बनाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र कानुन व्यवसायी भद्रप्रसाद (स्वगत) नेपालसहित १११ जना पक्राउ परेका छन् ।
यस्तै राप्रपाले आफ्ना नेतासहित पक्राउ परेकाहरुलाई छाड्न २४ घण्टाको अल्टिमेटम दिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेकाहरूको म्याद थपबारे प्रहरी अनिर्णीत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्