Techie IT
आईतबार, वैशाख ७,२०८२

पत्रकार हत्या र सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध पत्रकार महासंघको प्रदर्शन (तस्वीरहरु)


काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध विरोध सभा गरेको छ ।

शुक्रबार राजावादी समूहले तीनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधि गरेका थिए । हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान विरोध सभा गरेको हो ।

महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै विरोध सभा गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकार महासंघको प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545