Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौंका यी ठाउँमा आज राति १० बजेसम्म कर्फ्यू जारी


काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंका यी ठाउँमा आज राति १० बजेसम्म कर्फ्यू जारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545