Techie IT
आईतबार, वैशाख ७,२०८२

कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड


काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र भन्दै गएको छ । तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका छन् ।

राजावादीका नाममा अराजकता ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्र्युको आदेश गर्ने प्रशासनले तयारी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545