समाजवादी मोर्चाको शक्ति विन्यास- ४ ‘आर्क’मा माओवादी, बाँकी ठाउँमा तीन दल

काठमाडौं । समाजवादी मोर्चाले आन्दोलनका जुलुस निकाल्ने लागि रुटहरू तय गरेको छ । मोर्चामा रहेका दलहरूले फरक फरक ठाउँमा भेला भएर भृकुटीमण्डपसम्म प्रदर्शन गर्नेछन् । माओवादीले चार स्थानबाट जुलुस निकाल्ने छ भने, बाँकी थानबाट मोर्चाका अन्य दलले जुलुस निकाल्ने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले माइतीघर मण्डलामा भेला भएर बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्च, यस्तै कुपण्डोलबाट थापाथली चोक, त्रिपुरेश्वर सुन्धारा, न्यरोड, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्चसम्म पुग्ने छ ।
यस्तै, त्रिपुरेश्वरबाट सुन्धारा, न्युरोड गेट शान्तिबाटिका, पुरानो बसपार्क हुँदै सुन्धाराको जुलुससँग मिसिने र सोह्रखुट्टे असन, भोटाहिटी, विश्वज्योती, घण्टाघर, पुतलीसडक, मद्मोदयमोड हुँदै मञ्च भोटाहिटीमा न्यूरोड गेटको जुलुससँग मिसिने तय भएको छ ।
यसैगरी नेकपा विप्लव सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका पुरानो बसपार्क हुँदै मञ्चसम्म, नेसपाले न्युरोट गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्योती हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमाडे हुँदै मञ्च भोटाहिटीमा सोह्रखुट्टेको जुलुससँग मिसिने तय भएको छ ।
नेकपा एसले शान्तिबाट, भोटाहिटी, विश्वयोती हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोट हुँदै भोटाटिहीमा न्युरोड गेठ र सोह्रखुट्टोको जुलुससँग मिसिने तय भएको छ ।
त्यसैगरी मैतिदेवतीबाट पुतलीसडक, पद्मोदयमोड हुँदै न्युरोठ गेट र सोह्रखुट्टेको जुलुससँग मिसिने गरी रुट तय भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाँकी ठाउँमा तीन दल, #समाजवादी मोर्चाको शक्ति विन्यास- ४ ‘आर्क’मा माओवादी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्