राष्ट्रियसभामा आज पनि कुलमान हटाउने निर्णयको विरोध, विपक्षीको अवरोधपछि बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभामा विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आज पनि विरोध भएको छ। बैठक सुरु भएदेखि विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरे।
विपक्षी दलका सांसदहरूले निरन्तर उठेर अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरे। हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित भएको थियो।
यता प्रतिनिधि सभामा पनि प्रधानमन्त्री केपी ओलीले कुलमान हटाउने निर्णयको स्पष्टीकरण नदिए बैठक चल्न नदिने अडान विपक्षी दलहरूले राखिरहेका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभामा आज पनि कुलमान हटाउने निर्णयको विरोध, #विपक्षीको अवरोधपछि बैठक स्थगित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्