Techie IT
आईतबार, वैशाख ७,२०८२

वसन्तपुर स्क्वायरमा क्युरियाे पसल सञ्चालन गर्दै व्यापारी


काठमाडौं, चैत १३ गते । राजधानीको ऐतिहासिक वसन्तपुर दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि क्युरियाे पसल सञ्चालन गर्दै, व्यापारी ।

दरबार स्क्वायर घुम्न आउने बाह्य पर्यटकहरुले नेपालको चिनोका लागि यस्ता क्युरियाेका वस्तुहरु किनेर लग्ने गर्दछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वसन्तपुर स्क्वायरमा क्युरियाे पसल सञ्चालन गर्दै व्यापारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545