Techie IT
आईतबार, वैशाख ७,२०८२

कुलमान हटाएको विरोधमा अनेरास्ववियूले जलायो ऊर्जामन्त्रीकाे पुत्ला


काठमाडौं । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको छ ।

 

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमान हटाएको विरोधमा अनेरास्ववियूले जलायो ऊर्जामन्त्रीकाे पुत्ला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545